महिला उद्यमीहरुका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन चेम्बरले प्रोत्साहन गर्छ : चेम्बर अध्यक्ष श्रे
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमीहरुका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन चेम्बरले प्रोत्साहन गर्ने बताएका छन् ।